Logo

बिदेशबाट चामल किन्न मात्रै ७ महिनामा १७ अर्ब ३० करोड रुपैयाँ सकियो, कृषिप्रधान देशका लागि टिठलाग्दो तथ्यांक

काठमाडौं । कृषिप्रधान देश भनेर चिनिएको नेपालमा देशको मुख्य खाधान्नका रुपमा रहेको चामल आयतको उदेकलाग्दो अवस्था देखिएको छ । नेपालको ६७ प्रतिशत जनसंख्या कृषि पेशामा संलग्न रहेको सरकारी तथ्यांकले बताइरेपनि चामल आयातको तथ्यांकले भने त्यसलाई गिज्याइरहेको छ । । कृषिप्रधान देशका रुपमा कृषिलाई प्राथपमिकतामा राखेको सरकारले बताउँदै आएपनि नेपालमा चामल आयातको ग्राफ भने उकालो लाग्ने…