Logo

कृषि विकास बैंकद्वारा ‘किसान एप’ र ‘किसान क्रेडिट कार्ड’को शुभारम्भ, यस्ता छन् विशेषता

काठमाडौं । कृषि विकास बैंकले आफ्नो ५४ औं वार्षिकोत्सवको अवसरमा ‘किसान एप’ र ‘किसान क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ । वार्षिकोत्सवका अवसरमा बुधबार आयोजक एक समारोहमा अर्थमन्त्री विष्णु पौडेलले उक्त एप तथा कार्डको शुभारम्भ गरेका हुन् । कृषि क्षेत्रमा सरकारी नीति नियम, कृषि उत्पादन, बजारीकरण, बजारको जोखिम कम गर्ने उपायलगायतका विषयमा जानकारी दिन उक्त एप…