Logo

काठमाडौं फाइनान्सको नयाँ शाखा धरानमा , शाखा संख्या ३ पुग्यो

काठमाडौं फाइनान्सको नयाँ शाखा धरानमा , शाखा संख्या ३ पुग्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं फाइनान्सले लिमिटेडले धरानमा शाखा स्थापना गरेको छ । यससँगै फाइनान्सको शाखा संख्या ३ पुगेको छ । सो शाखाको नेपाल राष्ट्र बैंकको निर्देशक तथा विराटनगर शाखा प्रमुख रामु पौडेलले उद्दघाटन गरे ।

सो अवसरमा उनले वित्तिय क्षेत्रमा रहेका हरेक चुनौती लाई फाइनान्सले अवसरमा बदल्ने कुरामा आफु विस्वस्थ रहेको बताए ।

हाल फाइनान्सको चुक्ता पूंजी रु.३८ करोड ४ लाख पुगेको छ । त्यस्तै निक्षेप संकलन रु.१ अरब ५१ करोड र कर्जा प्रवाह रु. १ अरब २७ करोड रहेको बताइएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL