Logo

सिद्धार्थ बैंकको सिइओमा मिश्र, आइतवारदेखि सम्हाले कार्यभार

सिद्धार्थ बैंकको सिइओमा मिश्र, आइतवारदेखि सम्हाले कार्यभार


रामराजा श्रेष्ठ
27
Shares

बिजखबर संबाददाता

laxmi

२१ असार,काठमाडौं । सिद्धार्थ डेमलपमेण्ट बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा अजयकुमार मिश्र नियुक्ति भएका छन् ।

नवनियुक्त सीइओ मिश्रले आइतबारदेखि नै कार्यभार सम्हालेको बैंकका कम्पनी सचिव रामचन्द्र भण्डारीले जानकारी दिए ।
मिश्र यसअघि प्रुडेन्सियल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत थिए ।

फाइनान्स एनएमबी बैंकसँग मर्ज हुने प्रकृयामा गएपछि मिश्रले फाइनान्स छोडेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL