Logo

सिनर्जी फाइनान्स चौथो वर्षमा प्रवेश, ५५ जनाद्वारा रक्तदान

सिनर्जी फाइनान्स चौथो वर्षमा प्रवेश, ५५ जनाद्वारा रक्तदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिनर्जी फाइनान्न्स लिमिटेड चौथो वर्षमा प्रवेश गरेको छ । कम्पनी मर्ज भए पश्चात तेस्रो वर्ष पुरा गरी चौथो वर्षमा प्रवेश गरेको अवसरमा आफ्नो सामाजिक उत्तर दायित्व अन्गतर रक्तदान कार्यक्रम गरेको हो ।

कम्पनीले कर्पोरेट कार्यलय काठमाडौं र केन्द्रीय कार्यालय बुटवलमा रक्तदान कार्यक्रम राखेको थियो । सो कार्यक्रममा कर्मचारील तथा विभिन्न क्षेत्रका ५५ जनाले रक्तदान गरेका थिए ।

सो कार्यक्रममा फाइनान्सका अध्यक्ष झपट बोहोरा, संचालकहरु र कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राजेप्रसाद मानन्धरको उपस्थिती रहेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL