Logo

एकैदिन ४ सयले उकालो लाग्यो सुन, चाँदीको भाउमा पनि बृद्धि

एकैदिन ४ सयले उकालो लाग्यो सुन, चाँदीको भाउमा पनि बृद्धि


बिजखबर संवाददाता
0
Shares

काठमाडौ । आइतवार सुनको भाउ तोलाको ५४ हजार ६ सय रुपैयाँ पुगेको छ । शुक्रवार प्रतितोला ५४ हजार २ सयमा किनबेच भएको सुन आज ४ सयले उकालो लागेको हो ।

त्यस्तै आइतवार चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज चाँदी तोलाको ८ सय १० रुपैयाँमा किनबेच भएको छ । शुक्रवार चाँदीको भाउ प्रतितोला ८ सय ५ रुपैयाँ थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL