Logo

बदलिँदो परिवेशमा रेमिट्यान्सको भावी परिदृश्य : सुमन पोखरेलको लेख

काठमाडौं । परापूर्व कालदेखि नै मानिसले आफ्ना लागि उचित विकल्पको खोजी गर्दै बसाइँसराइ गर्ने गरेको पाइन्छ । अहिले झनै अवसरको खोजी गर्ने प्रवृत्ति दिनानुदिन बढ्दो छ । पछिल्लो समय सूचनामा पहुँच, अवसरमा पहुँच, विश्वव्यापीकरणजस्ता वर्तमान यथार्थहरूका कारण तपाईं हामीले मान्छेलाई कुनै एक ठाउँमा बाँधेर राख्न सक्दैनौं । त्यसकारण बसाइँसराइ भनेको सधैंभरि बढिरहने एक विश्व घटनामात्र…