Logo

स्मार्ट च्वइसले ल्यायो अनलाइन भुक्तानी सेवा, २० लाख उपभोक्तालाई सेवा प्रदान गरिने

स्मार्ट च्वइसले ल्यायो अनलाइन भुक्तानी सेवा, २० लाख उपभोक्तालाई सेवा प्रदान गरिने


रामराजा श्रेष्ठ
0
Shares

बिजखवर संवाददाता
२८ पुस,काठमाडौं । स्मार्ट च्वइस टेक्नोलोजीले अनलाइन पेमेन्ट डेविट कार्ड प्रणाली सञ्चालनमा ल्याएको छ ।

laxmi

सामान खरीद,विल भुक्तानी ,राजस्व तिर्नलगायतमा उपभोक्तालाई सहज बनाउनका लागि यस्तो प्रणाली सञ्चालनमा ल्याएको बताइएको छ । सोमवार देखि सो प्रणालीको शुभारम्भ गरिएको हो ।

नेपालका ७८ ओटा बैंक तथा वित्तीय संस्थाहरुबाट २० लाख उपभोक्ताले कम्पनीको सेवा तथा सुविधा लिनसक्ने कम्पनीका प्रवन्ध निर्देशक रवीन्द्र मल्लले बताए । डेविड कार्ड सेवा लिएपछी ग्राहकले सुरक्षित र सरल तथा छिटोछरितो रुपमा सेवा प्राप्त गर्न सक्ने कम्पनीको दावी छ ।

सो अनलाईन भुक्तानी सेवाबाट हाल यति एयरलाइन्सले सेवा दिदै आएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL