Logo

सरकारको नीति तथा कार्यक्रम : दूर्गममा भू-उपग्रहबाट इन्टरनेट

सरकारको नीति तथा कार्यक्रम : दूर्गममा भू-उपग्रहबाट इन्टरनेट



काठमाडौं । सरकारले अप्टिकल फाईबरलगायत सूचना महामार्ग पुर्याउन नसकिने स्थानमा भू-उपग्रहबाट इन्टरनेट सेवा दिने घोषणा गरेको छ ।

laxmi

आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् । उनका अनुसार नेपालका हरेक क्षेत्रमा इन्टरनेट पुर्याईने र यसरी इन्टरनेट पुर्याउन नसकिने स्थानमा भने भू उपग्रहबाटै इन्टरनेट सेवा दिने व्यवस्था मिलाईनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL