Logo

सर्वोच्च अदालतले गर्यो संसद पुनर्स्थापना, १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश (फैसलाको पूर्णपाठ सहित)

सर्वोच्च अदालतले गर्यो संसद पुनर्स्थापना, १३ दिनभित्र संसद अधिवेशन बोलाउन आदेश (फैसलाको पूर्णपाठ सहित)



काठमाडौं । सर्वोच्च अदालतले संसद पुर्नस्थापना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै सर्वोच्च अदालतले आज संसद पुर्नस्थापना गरेको हो ।

laxmi

सर्वोच्चले संसद पुर्नस्थापना गर्दै १३ दिनभित्र संसद अधिवेशन बोलाउन समेत आदेश दिएको छ ।

यस अघि गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो भने त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त सिफारिसलाई सदर गरिदिएकी थिईन । तर दुई महिनाको बहसपछि आज सर्वोच्चले उक्त निर्णय वदर गरिदिएको हो ।

सर्वोच्चले सुनाएको संसद पुनर्स्थापना फैसलाको पूर्ण पाठको लागि यहाँ क्लिक गर्नुहोस

प्रतिक्रिया दिनुहोस्
MBL