Logo

भारतसँग वार्ता गर्न कमिटी गठन, परराष्ट्र मन्त्री पाण्डेलाई जिम्मा

भारतसँग वार्ता गर्न कमिटी गठन, परराष्ट्र मन्त्री पाण्डेलाई जिम्मा


बिजखबर संवाददाता
0
Shares

सरकारले भारतसँग वार्ता गर्न परराष्ट्र मन्त्रीको अध्यक्षतामा कमिटी गठन गर्ने भएको छ । शुक्रवार बसेको मन्त्रिपरिषदको बैंकठले यस्तो निणर्य गरेको हो ।

सदस्यहरु भने तय हुन बाँकी रहेको उद्योग मन्त्रि महेश पाण्डेले जानकारी दिए ।

संविधानको विषयलाई लिएर असन्तुष्ट बनेको भारतले गरेको नाकाबन्दी हटाउन वार्ता गर्न कमिटि गठन गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL