Logo

नेउवामहासंघको निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरुको पहिलो नामावली प्रकाशन, यस्तो छ सूची

नेउवामहासंघको निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरुको पहिलो नामावली प्रकाशन, यस्तो छ सूची



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (नेउवामहासंघ) ले आसन्न निर्वाचनमा मतदान गर्न पाउने सदस्यहरुको पहिलो नामावली प्रकाशन गरेको छ ।

laxmi

महासंघकाको ५४ औं वार्षिक साधारण सभा तथा नयाँ कार्यसमिति चयन गर्नका लागि निर्वाचन कार्यतालिका अनुसार पहिलो चरणको मतदाताको सूची सार्वजनिक गरिएको महासंघले जनाएको छ ।
प्रकाशित सूचीमा संस्थाको नाम मात्र सार्वजनिक गरिएको छ । निर्वाचन समितिले कतिपय संघ संस्थाहरुको सदस्यता नबीकरण तथा प्रतिनिधि विबरण आउने क्रम जारी रहेको जनाएको छ ।

मंसिर ११ गते बिहानसम्ममा मतदाताहरुको सदस्यता नबीकरण तथा प्रतिनिधि मनोनयनको काम पुरा गर्न महासंघले सबै मतदाताहरुलाई अनुरोध गरेको छ ।

मतदाताको पहिलो नामवली :

https://www.fncci.org/ckfinder/userfiles/files/54agm_voter_list01.pdf

प्रतिक्रिया दिनुहोस्
MBL