काठमाडौं । कोरोना संक्रमित युवतीमार्फत कतार एयरमार्फत नेपाल भित्रिएका नेपालीहरुको पहिचान खुलोको छ । कतार एयरको उडान नं क्युआर ६५२ जहाजमा १ सय ५८ जना नेपाली रहेको खुलेको हो ।
उनीहरु चैत ४ गते कतार एयरमार्फत नेपाल आएका थिए । सोही जहाजमा आउने एक नेपाली युवतीमा कोरोना भाईरसको संक्रमण देखिए पछि अहिले उनीसँगै आएकाहरुको खोजीकार्य भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उनीहरुसँगै आएका दोलखा २ जना भने श्रीमान श्रीमती रहेको र अहिले उनीहरुको स्वास्थ्य अवस्था राम्रो भएको दोलखा जिल्ला प्रशासनले जानकारी दिएको छ । हाल उनीहरु आफ्नै घर काँडाघारीमा सेल्फ क्वारेन्टाईनमा बसेको जिल्ला प्रशासनले जानकारी दिएको ।
उनीहरु हाल काठमाडौं जिल्ला प्रशासनसँग सम्पर्कमा रहेको र बिहीबार परीक्षण गर्ने तयारीमा रहेको छ । अन्यको भने खोजीकार्य जारी रहेको छ ।
कुन जिल्लाका कति (सूचिसहित)




