Logo

सुनको मूल्य प्रतितोला २ सय ५० ले घट्यो, चाँदी स्थिर

सुनको मूल्य प्रतितोला २ सय ५० ले घट्यो, चाँदी स्थिर


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

३ चैत,काठमाडौं । मंगलवार स्थानीय बजारमा सुनको मूल्य घटेको छ । सोमवार स्थिर रहेको सुन आज प्रतितोला २ सय ५० ले घटेको हो ।

मंगलवार सुनको मूल्य प्रतितोला ५० हजार २ सय ५० मा किनबेच भएको छ । सोमबार प्रतितोला ५० हजार ५ सयमा किनबेच भएको थियो ।

चाँदीको भाउ भने मंगलवार पनि स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । चाँदीे प्रतितोला ६ सय ६५ मा किनबेच भएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL