Logo

१ लाख घुससहित अनुसन्धान विभागका सुचक पक्राउ, थप अनुसन्धान जारी

१ लाख घुससहित अनुसन्धान विभागका सुचक पक्राउ, थप अनुसन्धान जारी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

laxmi

१० फागुन,काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग जिल्ला कार्यालय हेटौंका सुचक मिठाराम भट्टराईलाई घुस लिदाँलिदै पक्राउ परेका छन् ।

अनुसन्धान सहायक पदमा नाम निकाली दिने भन्दै सेवाग्राहीसँग १ लाख घुस लिएको आरोपमा पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका हेटौंडास्थित क्षेत्रीय कार्यालयबाट खटाइएका टोलिले पक्राउ गरेका थिए ।

भट्टराइको हाल थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL