Logo

मोरङ ६ मा लालबाबु पण्डितको अग्रता, पच्छ्याउँदै डा. शेखर कोइराला

मोरङ ६ मा लालबाबु पण्डितको अग्रता, पच्छ्याउँदै डा. शेखर कोइराला


बिजखबर संवाददाता
4.3k
Shares

काठमाडौं । मोरङ क्षेत्र नम्बर ६ मा बामगठबन्धका उम्मेदवार लालबाबु पण्डितले अग्रता लिएका छन् । पछिललो मत परिणम अनुसार उनी २ हजार ६ सय २४ मत प्राप्त गर्दै अग्रस्थानमा छन् ।

उनलाई पच्छ्याउँदै नेपाली कांग्रेसका उम्मेदवार डा. शेखर कोइराला आइरहेका छन् । उनले २ हजार २ सय ८६ मत ल्याउँदै पण्डितलाई पच्छ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL