Logo

कांग्रेस महामन्त्री गगन थापाको घरमा आगजनी

कांग्रेस महामन्त्री गगन थापाको घरमा आगजनी



काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा आगजनी गरिएको छ । जेनजी युवाहरुले रातोपुलस्थित थापाको निवासमा आगजनी गरेका हुन् ।

सोमबारको प्रदर्शनमा १९ जनाको ज्यान गएपछि मंगलबार युवाहररुको समूह नेताको निवास तथा दलका पार्टी कार्यालय तोडफोडमा उत्रिएका छन् ।

प्रतिक्रिया दिनुहोस्