Logo

राष्ट्रपति भवन शितल निवासमा आगजनी

राष्ट्रपति भवन शितल निवासमा आगजनी



काठमाडौं । जेनजी आन्दोलनकारीले राष्ट्रपति भवन शीतल निवासमा आगजनी गरेका छन् ।
सुरक्षा स्रोतले केहीबेरअघि राष्ट्रपति भवनमा आगजनी भएको जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्