Logo

सुनको मूल्य ३ दिनदेखि स्थिर, चाँदीको मूल्यमा झिनो गिरावट

सुनको मूल्य ३ दिनदेखि स्थिर, चाँदीको मूल्यमा झिनो गिरावट



काठमाडौं । नेपाली बजारमा पछिल्लो ३ दिनदेखि सुनको मूल्य स्थिर रहेको छ । यसअघि आईतबार एकैदिन प्रतितोला ४ हजार रुपैयाँले घटेर १ लाख ४१ हजार रुपैयाँ पुगेको सुनको मूल्य सोमबार र मंगलबार पनि सोही मूल्यमै कारोबार भईरहेको छ ।

laxmi

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदीको मूल्यमा भने केहि गिरावट आएको छ ।

आईतबार र सोमबार प्रतितोला १८ सय २५ रुपैयाँमा स्थिर रहेको चाँदीको मूल्य आज प्रतितोला १० रुपैयाँले घट्दै १८ सय १५ रुपैयाँमा झरेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL