Logo

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो

प्रतितोला २ सयले बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढ्दै प्रतितोला १ लाख ३५ हजार ६ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ । नेपाली बजारमा आईतबार प्रतितोला १६ सय ४० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढ्दै प्रतितोला १६ सय ६० रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL