Logo

एकैदिन १ हजारले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि वृद्धि

एकैदिन १ हजारले बढ्यो सुनको मूल्य, चाँदीको मूल्यमा पनि वृद्धि



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आईतबार प्रतितोला १ लाख ७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ पुगेको हो ।

laxmi

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आईतबार प्रतितोला १३ सय १० रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर प्रतितोला १३ सय ४५ रुपैयाँ पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL