Logo

ज्ञानेन्द्र मल्लले लिए अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास

ज्ञानेन्द्र मल्लले लिए अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तरराष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै उनले उक्त सन्यासको घोषणा गरेका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL