Logo

Global_Ime

मर्मतका लागि बन्द मेलम्चीको पानी मुहानबाट फेरि काठमाडौँ पठाइयो

मर्मतका लागि बन्द मेलम्चीको पानी मुहानबाट फेरि काठमाडौँ पठाइयो



काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६ गतेदेखि मर्मतका लागि आयोजना बन्द गरिएको थियो ।

Laxmi_sunrise
KBL

हेलम्बु गाउँपालिका–१ स्थित मेलम्ची खानेपानी आयोजनाको सुरुङ, २०७८ असारको बाढीले क्षति पुर्‍याएको हेडवर्क्सलगायत संरचनाको मर्मतका लागि बन्द गरिएको पानी सोमबार साँझदेखि काठमाडौँ पठाइएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Sagarmatha_cement
MBL
NTC