Logo

२५ निर्माण कम्पनी कालोसूचीमा, यी हुन् कालोसूचीमा पर्ने ठेकेदारहरु

२५ निर्माण कम्पनी कालोसूचीमा, यी हुन् कालोसूचीमा पर्ने ठेकेदारहरु



काठमाडौं । सरकारले विभिनन २५ निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ । समयमै काम नगर्ने, ठेक्का मात्रै हडप्नेलगायतका दुष्क्रियाकलापहरु गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २५ कम्पनीलाई कालोसूचीमा राखेको हो ।

कालोसूचीमा पर्ने कम्पनीहरुमध्ये धेरैजसोलाई १ बर्षसम्म कुनै ठेक्का लिन नपाउने गरी कारबाही गरिएको छ भने केहिलाई १ बर्ष, केहिलाई २ बर्ष र केहिलाई साढे १ बर्षसम्म कालोसूचीमा राखिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL