Logo

दोलखामा पुनः चुनाव हुँदै, कुन कुन मतदान स्थलमा हुँदैछ चुनाव ?

दोलखामा पुनः चुनाव हुँदै, कुन कुन मतदान स्थलमा हुँदैछ चुनाव ?



काठमाडौं । दोलखाका केहि स्थानमा पुनः मतदान हुने भएको छ । मंसिर ४ गते भएको मतदानमा धाँधली भएको भन्दै उजुरी परेपछि निर्वाचन आयोगले पुनः चुनाव गर्न लागेको हो । चुनाव भएको भोलीपल्टै नेकपा एमालेका उम्मेदवरा बालकृष्ण सिवाकोटीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गरेका थिए ।

laxmi

त्यसपश्चात त्यसपछि निर्वाचन आयोगले एउटा टोली नै खटाएर बैत्यश्वरको बैत्यश्वर मावि र वडा कार्यालय पिपलबोट मतदान केन्द्र, तामाकोशीको अमर मावि मतदान केन्द्र, शैलुङको नविन मावि र मेलुङ ४ को जुके प्रावि मा स्थलगत अध्ययन गरेको थियो । आयोगले त्यति मात्रै नभई अन्य मतदानस्थलमा पुनः चुनाव गर्नुपर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL