Logo

कर्मचारीको नयाँ तलबमान सार्वजनिक, कस्को कति पुग्यो (सूचीसहित)

कर्मचारीको नयाँ तलबमान सार्वजनिक, कस्को कति पुग्यो (सूचीसहित)



काठमाडौं । सरकारले सबै निजामति कर्मचारीको नयाँ तलवमान सार्वजनिक गरेको छ । साउन एक गतेदेखि लागु हुनेगरी तोकिएको नयाँ तलवमानको सूची अर्थमन्त्रालयले मंगलबार सार्वजनिक गरेको हो ।

laxmi

नयाँ तलवमान अनुसार मुख्यसचिवको तलब २ ग्रेड सहित ८२ हजार ३ सय ५९ रुपैयाँ , प्रधानसेनापतिको २ ग्रेडसहित ८२ हजार ३ सय ५९ रुपैयाँ , प्रहरी महानिरिक्षकको २ ग्रेड सहित ७६ हजार ८ सय ८८ रुपैयाँ पुगेको छ ।

यस्तै स्वास्थ्य सेवा अन्तर्गत अधिकृत बाह्रौँको ६७ हजार ८८८, एघारौंको ६६ हजार ५ सय ३८ र १० औं को ६४ हजार ३ सय ५९ रुपैयाँ पुर्याईएको छ ।

[googleapps domain=”drive” dir=”file/d/1t7xPV-LHBa3LZiaTytjUmPpzwKw6V5lw/preview” query=”” width=”640″ height=”480″ /]

प्रतिक्रिया दिनुहोस्
MBL