Logo

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे मतदान

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे मतदान



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाले स्थानीय निर्वाचनका लागि मतदान गरेका छन् ।

काठमाडौ महानगरपालिका अन्तर्गत विशालनगर मतदान केन्द्रमा आज बिहान ढकालले मतदान गरेका हुन् । यस्तै आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाले पनि सोही केन्द्रमा मतदान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL