काठमाडौं । प्रदर्शनकारीले उद्योगी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको घरमा पनि आगजनी गरेका छन् । मंगलबार दिउँसो जेनजी युवाहरुले भण्डारीको घरमा तोडफोडपछि आगजनी गरेका हुन् । शेयर गर्नुहोस् Click to share on Facebook (Opens in new window) Facebook Click to share on X (Opens in new window) X