Logo

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त, राष्ट्रपति भण्डारीले गरिन मन्त्रिपरिषदमा सिफारिस

बेलायतको राजदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त, राष्ट्रपति भण्डारीले गरिन मन्त्रिपरिषदमा सिफारिस



काठमाडौं । बेलायतका लागि नेपाली राजुदूतमा ज्ञानचन्द्र आचार्य नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले ज्ञानचन्द्र आचार्यलाई संयुक्त अधिराज्यका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेकी हुन् ।

laxmi

राष्ट्रपतिले शुक्रबार उनलाई नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राजदूतमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL