Logo

प्रतितोला ३ सयले घट्यो सुन, चाँदीमा पनि गिरावट

प्रतितोला ३ सयले घट्यो सुन, चाँदीमा पनि गिरावट


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

१४ जेठ, काठमाडौं । विहीबार स्थानीय बजारमा सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले घटेको छ । बुधबार प्रतितोला २ सय रुपैयाँले घटेको सुन विहीबार ३ सय रुपैयाँले घटेर ५२ हजार रुपैयाँमा कारोवार भइरहेको छ ।

बजारमा तेजावी सुन भने प्रतितोला ५१ हजार ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै बजारमा चाँदीको मुल्यमा पनि गिरावट आएको छ । विहीबार चाँदीमो मुल्य प्रतितोला ५ रुपैयाँले घटेर ७ सय २५ रुपैयाँमा कारोवार भइरहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL