Logo

सिप्रदीलाई टाटाको नौ अवार्ड, बजार विस्तारमा पनि कम्पनी नै अगाडी

सिप्रदीलाई टाटाको नौ अवार्ड, बजार विस्तारमा पनि कम्पनी नै अगाडी


रामराजा श्रेष्ठ
0
Shares

बिजखबर संवाददाता

२ चैत,काठमाडौं । सिप्रदी ट्रेडिङ कम्पनीले टाटा मोटरर्सले प्रदान गर्नेमध्ये नौवटा अवार्ड हात पारेको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदीले विश्वका अन्य आधिकारीक विक्रेतालाई पछी पार्दै विभिन्न अवार्ड प्राप्त गरेको हो ।

सिप्रदीले उत्कृष्ट कस्टमर केयर, सबैभन्दा बढी बजार हिस्सा र संस्थागत सामाजिक उत्तरदायित्वमा अवार्ड पाएको कम्पनीले छ । टाटा मोर्टसले शनिबार नयाँ दिल्लीमा आयोजना गरेको समारोहमा सिप्रदीका प्रतिनिधिलाई अवार्ड हस्तान्तरण गरेको थियो ।

सो अवसरमा नेपालका तर्फबाट सिप्रदीका अध्यक्ष सौर्य राणा, उपाध्यक्ष राजेशप्रसाद गिरी र चिफ अपरेससन अफिसर राजनबाबु श्रेष्ठलगायत उपस्थित थिए ।

 

टाटाले ‘ग्लोबल कमर्सियल भेइकल बिजनेश युनिट एचिभमेन्ट अवार्ड २०१४’ मा सिप्रदीलाई ‘हाइएस्ट ग्रोथ इन मार्केट सेयर इन स्मल कार भेइकल’, हाइएस्ट मार्केट सेयर वस, हाइएस्ट मार्केट सेयर हेभी कमर्सियल भेइकल ट्रक, हाइएस्ट सेल्स वस एन्ड हाइएस्ट कन्ट्री मार्केट सेयरजस्ता विषयमा अवार्ड प्रदान गरेको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL