Logo

एलिकाको दशैं तिहार अफर, किचेन सामग्री खरिदमा सिजीको इलेक्ट्रिक कित्ली उपहार

एलिकाको दशैं तिहार अफर, किचेन सामग्री खरिदमा सिजीको इलेक्ट्रिक कित्ली उपहार



काठमाडौं । नेपालमा एलिका उत्पादनहरूका लागि आधिकारिक वितरक, सिजी इलेक्ट्रोनिक्सले दशैं तिहार अफर सार्वजनिक गरेको छ । यस पालीको दशैं, तिहार र छठलाई लक्षित गरी कम्पनीले ग्राहक योजना ल्याएको हो ।

laxmi

एलिका ब्रान्ड घरेलु उपकरण र भान्साको विश्वको अग्रणी निर्माता हो । कम्पनीले दशैं र तिहारलाई लक्षित गर्दै ‘दशैं तिहार मनाऔं, खुशीमा रमाऔं’ भन्ने नारासहित जारी गरेको उक्त अफर अन्तर्गत एलिकाको कुनै पनि सामानको (चिम्नी, कुक टप , हब, कुकिङ रेञ्ज, बिल्ट–इन ओभन, बिल्ट–इन मिक्रो वेभ ओभन) खरिदमा सीजी ब्रान्डको इलेक्ट्रिक कित्ली उपहार स्वरूप प्रदान गरिएको छ ।

यो ग्राहक योजना भाद्र १३, २०७९ देखि नेपालभरि सीमित अवधिको लागि लागू गरिएको छ । एलिकाले आफ्ना मूल्यवान ग्राहकहरूलाई चाडपर्वको अवसरमा अफर दिएको यो पहिलो पटक हो ।

प्रतिक्रिया दिनुहोस्
MBL