Logo

सीबीआइएल क्यापिटलद्वारा लगानी जागरुकता कार्यक्रम सम्पन्न, विद्यार्थीलाई सिकाईयो लगानीका सुत्र

सीबीआइएल क्यापिटलद्वारा लगानी जागरुकता कार्यक्रम सम्पन्न, विद्यार्थीलाई सिकाईयो लगानीका सुत्र



काठमाडौं । सीबीआइएल क्यापीटलले विद्यार्थीलाई लक्षित गरी लगानी जागरुकता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत किस्ट म्यानेजमेन्ट कलेजका विद्यार्थीबीच उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा विद्यार्थीहरुलाई सफल लगानीका सुत्रहरु प्रस्तुत गर्दै जीवनमा चाँडै लगानी सुरु गर्न प्रोत्साहन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL