Logo

राजधानी भित्रियो ‘मुस्ताङको सुगन्ध’ राजधानी भित्रियो

काठमाडौं– मुस्ताङको जीवनशैलीमा आधारित भएर बनाइएका चित्रकलाको प्रदर्शनी सुरु भएको छ। ‘मुस्ताङको सुगन्ध’ शीर्षकको प्रदर्शनी गत सोमबारदेखि बबरमहलस्थित नेपाल आर्ट काउन्सिलमा चलिरहेको छ। गत जेठमा मुस्ताङमै सम्पन्न कार्याशालापछि कलाकारहरुले चित्र तयार पारेका हुन्। उनीहरु मुस्ताङमा एक साता बसेका थिए।

प्रतिक्रिया दिनुहोस्
Skip This
Skip This