Logo

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प, विस्तृत विवरण आउँदै

पपुवा न्युगिनीमा ७.६ म्याग्निच्युडको भूकम्प, विस्तृत विवरण आउँदै



काठमाडौं पपुवा न्युगिनीमा आइतबार बिहान ७ः४६ बजे ७।६ म्याग्निच्युडको भूकम्प गएको चीनको भूकम्प नेटवर्क केन्द्र (सिईएनसि) ले जनाएको छ ।

laxmi

यस केन्द्रबिन्दु ६.३० डिग्री दक्षिण अक्षांश र १४६.५५ डिग्री पूर्वी देशान्तरमा ७० किलोमिटरको गहिराइमा रहेको जनाइएको छ ।

यस समाचारको हालसम्म विस्तृत विवरण र भूकम्पबाट भएको धनजन क्षतिको हालसम्म कुनै समाचार नआएको जनाएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
MBL