काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट हकप्रद निष्कासन अनुमति पाएको छ । बोर्डले कम्पनीलाई १.०ः४२ अनुपातमा प्रति सेयर १०० रुपैयाँका दरले हकप्रद निष्कासनको अनुमति दिएको हो ।
अब कम्पनीले प्रतिसेयर १ सय रुपैयाँका दरले १ करोड ४२ लाख ७९ हजार ३१२ कित्ता साधारण सेयर हकप्रद निष्काशन गर्ने छ ।