Logo

ranjana trade center

ranjana trade center


बिजखबर संवाददाता
0
Shares

ranjana trade center

काठमाडौंको मुटुमा रहेको होलसेल मार्केट रञ्जना ट्रेड सेन्टर अन्श्चिितकालका लागि बन्द भएको छ । कोरोना संक्रमण (कोभिड–१९) का कारण ३ भन्दा महिना बढी बन्द रहेर सञ्चालनमा आएको सेन्टरका व्यवसायीहरुले पसल कवल धनीहरुले भाडा छुट नदिएको भन्दै आइतबारबाट स्वस्र्फूत सबै पसल बन्द गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्