Logo

चन्द्रागिरीमा चीनियाँ लगानीका १० वटा होटल खुल्दै

काठमाडौं । चन्द्रागिरीमा केबलकार सञ्चालनमा आउने भएसँगै उक्त स्थानमा व्यवसाय गर्ने होडबाजी चलेको छ । चन्द्रागिरीमा विशेषगरी होटल तथा रेष्टुरेन्ट खोल्न  विदेशी लगानीकर्ताले चासो देखाएका छन् । हाल केबुलकारको आसपास क्षेत्रमा उक्त होटल तथा रेष्टुराँ खोल्नका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको उद्योग विभागले जानकारी दिएको छ । विभागका अनुसार हाल चन्द्रागिरीमा चीनीयाँ व्यवसायीले होटल तथा…