Logo

ट्रेडमार्क ऐन संसोधनको तयारी, नविकरणको समय बढाइने

काठमाडौं । उद्योग विभागले ट्रेडमार्क ऐन संसोधनको तयारी थालेको छ । ऐन संसोधनबारे छलफल भइरहेको उद्योग विभागका ट्रेडमार्क शाखा निर्देशक नेत्र भट्टराइले बताए । उनका अनुसार ट्रेडमार्क दर्ता तथा नविकरणलाई व्यवस्थित बनाउने उद्देश्यका अनुरुप ऐन संसोधनको तयारी थालिएको हो । ‘ट्रेडमार्क नविकरणका लागि समयसिमा कम भयो भन्ने प्रतिक्रिया आइरहेको छ,’ उनले भने, ‘समय बढाउनका लािग…