Logo

भुकम्प र नाकाबन्दीको असर, हस्तकलाको निर्यातमा १५ प्रतिशतले गिरावट

काठमाडौं । गत बर्ष हस्तकलाको निर्यात १५ प्रतिशतले घटेको छ । गत बर्ष बैशाखमा आएको भुकम्प र नाकाबन्दीले गर्दा निर्यातमा कमी आएको हस्तकला महासंघले जानकारी दिएको छ । विगतका बर्षहरुका नेपालबाट वार्षिक रू. १० अर्ब बढीको हस्तकलाका सामग्री निर्यात हुने गरेकोमा गत बर्ष घटेको महासंघका अध्यक्ष धर्मराज शाक्यले बताए । ‘भुकम्प र नाकाबन्दीले हस्तकलाका सामग्री…