काठमाडौं । उद्योग मन्त्रालयले नेपालका बिभिन्न क्षेत्रमा पेट्रोलियम उत्खनन गर्नका ग्लोबल टेन्डरको तयारी थालेको छ । आगामी असार १५ भित्र ग्लोबल टेण्डर आव्हान गर्ने गरी तयारी थालेको उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । उनका अनुसार पट्रोलियम उत्खननका लागि बिभिन्न १० ‘ब्लक’को पहिचान भैसकेको छ । ‘धनगढी देखि बिराटनगरसम्ममा१० ओटा ब्लक पहिचान गरेका छौं’ उनले…