Logo

अन्तरराष्ट्रिय ब्यापारमा भारतसँगको निर्भरता तोडियो, नेपालले चीनका सबै बन्दरगाह प्रयोग गर्न पाउने

काठमाडौं । नेपाल र चीनबीच पारवहन तथा ब्यापार प्रोटेकल सम्झौतामा हस्ताक्षर भएको छ । काठमाडौंमा बुधबारदेखि सुरु भएको नेपाल–चीन पारवहन तथा यातायात सम्झौताको प्रोटोकल (कार्यविधी) सम्बन्धी छलफलको दोस्रो दिन राती उक्त सम्झौता भएको हो । सम्झौता अनुसार चिनियाँ पक्षले नेपाललाई सबै बन्दरगाह र त्यहाँसम्मको सहज रुट प्रयोग गर्न दिने भएको छ । प्रोटोकलमा १५ वटा…