काठमाडौं । सार्वजनिक लेखा समितिले नेपालको सुशासनमा अदालत बाधक भएको जानकारी दिएको छ । मंगलबार बसेको लेखा समतिको बैठकमा बोल्दै सांसद सदस्य सुर्य पाठकले नेपालको पछिल्लो समय सुशासनमा अदालत बाधक बन्दै गएको बताएका हुन् । डेडिकेटेड फिडर र ट्रंक लाईन विद्युत महसुलको विषयमा बोल्दै उनले सो कुरा बताएका हुन । विद्युत महशुल बुझाउन नेपाल विद्युत…