Logo

अपर नौगाड बाट विद्युत उत्पादन सुरु, असोज १० देखि राष्ट्रिय प्रसारण लाईनमा जोडिदै

काठमाडौं । अपि पावर कम्पनीको दोस्रो परियोजना अपर नौगाड जलविद्युतबाट विद्युत उत्पादन सुरु भएको छ । कम्पनीले ८ मेगावाटको उक्त आयोजना निर्माण सम्पन्न गरी सोमबार बाट उत्पादन सुरु गरेको हो । आयोजनाले परिक्षण प्रसारण पुरा गरी यो आयोजनाले असोज १० गते देखि राष्ट्रिय ग्रिडमा विद्युत प्रवाह गर्ने जानकारी दिएको छ । २०७३ असोजमा विद्युत खरिद…