Logo

शिवम सिमेन्टको सामाजिक उत्तरदायित्व, मकवानपुरका ३८० परिवारलाई खाद्यान्न र आर्थिक सहयोग

काठमाडौं । शिवम सिमेन्टले हेटौंडा उप–महानगरपालिका र मकवानपुर गढी गाउँपालिकामा खाध्यन्न तथा आर्थिक सहयोग गरेको छ । शिवमले हेटौंडा उप–महानगरपालिकाका वार्ड नं. ६, १६ र १७ मा सोही वडाका जनप्रतिनिधिहरुसँगको समन्वयमा ३८० घर परिवारलाई खाद्यान्न वितरण गरेका छन भने मकवानपुर गढी गांउपालिकामा आईसोलेशन बेडसहितको १० बेडको क्वारेन्टाईन बनाउन आर्थिक सहयोग उपलब्ध गराएको छ । अन्तरराष्ट्रिय…