Logo

डिजिटल अर्थतन्त्र निर्माणमा एनसीएचएल प्रभावकारी बन्या्े, कुल ग्राहस्थ उत्पादनको तीन गुणा बढी नगगदरहित भुक्तानी कारोबार

काठमाडौं । एसीएचएलले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको विद्युतिय भुक्तानी बृद्धि गरी डिजिटल अर्थतन्त्र निर्माण गर्ने नीतिगत प्रयासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । कोभिड–१९ समेतको कारणले सृजना भएको परिस्थितीले डिजिटल भुक्तानीको स्वीकार्यता तथा प्रयोगमा महत्वपूर्ण भूमिका खेलेको एनसीएचएलले जनाएको छ । । एनसीएचएलका विभिन्न प्रणालीहरू मार्फत आ. व. २०७७-७८ मा फर्छ्यौट गरिएको नगद…