काठमाडौं । नेपाल उद्योग तथा व्यवसायी महासंघले आफ्नो औद्योगिक प्रदर्शनीसहितको महाधिवेशनको तयारी पुरा गरेको छ । औद्योगिक प्रर्वद्धनका लागि महासंघले पहिलोपटक औद्योगिक प्रदर्शनीसहितको महाधिवेशन गर्न लागेको र त्यसको तयारी पुरा भएको महासंघका संयोजक भागिरथ सापकोटाले जानकारी दिए । महासंघले आगामी चैत ८ र ९ गते आफ्नो तेस्रो राष्ट्रिय महाधिवेशन गर्दै छ । उक्त महाधिवेशन सहितको…