Logo

स्मार्टडोकोले ल्यायो ‘डोको भरि माया’ अफर, आकर्षक उपहार जित्न सकिने

काठमाडौं । भ्यालेन्टाईन्सको अवसरमा स्मार्टडोकोले ‘डोको भरि माया’ अफर ल्याएको छ । यस अवसरमा ग्राहकहरुले आफ्ना प्रियजनहरुका लागि प्रेमपुर्वक उपहारहरु जस्तै परफ्युम, स्मार्टवाच, कपल टिसर्ट तथा अन्य आकर्षक सामानहरुमा ७२ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् । यस अवसरको अवधिमा स्मार्टडोकोसँग किनमेल गर्नेे ३ भाग्यशाली ग्राहकहरुले रु २५०० को स्मार्टडोको गिफ्ट कार्ड जित्ने अवसर पाउन सक्नेछन् ।…