Logo

अप्पर अरुणको पहुँचमार्गका लागि २ हजार रुख काटिँदै, पायो वन कार्यालयको अनुमति

काठमाडौं । सङ्खुवासभाको भोटखोला गाउँपालिकामा निर्माण हुन लागेको एक हजार ६३ मेगावाटको अप्पर अरुण आयोजनाको पहुँचमार्ग निर्माणका लागि दुई हजारभन्दा बढी रुख कटान गरिने भएको छ । आयोजनाको पहुँचमार्ग निर्माणका लागि भोटखोला–२ र ४ नम्बर वडाका राष्ट्रिय र सामुदायिक वनका दुई हजारभन्दा बढी रुख काट्न अनुमति दिइएको हो । पहुँचमार्ग निर्माणका लागि भोटखोला–४ मा राष्ट्रिय…