Logo

डिशहोममा पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण, क्रिकेट प्रेमीका लागि अवसर

डिशहोममा पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण, क्रिकेट प्रेमीका लागि अवसर



काठमाडौं । डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसारण आफ्नो एक्शन स्पोर्ट्स एचडी च्यानलमा विशेष रूपमा गर्ने भएको छ ।

laxmi

नेपालीहरुको क्रिकेट प्रतिको माया र साथ देखेर १७ फेब्रुअरी बाट प्रत्यक्ष प्रसारण सुरु गरिएको कम्पनीको भनाइ छ ।

मार्च १८, २०२४ सम्म, नेपालभरका दर्शकहरूले पाकिस्तान सुपर लिगका सबै लाइभ-एक्शनहरू हेर्ने रोमाञ्चक अवसर पाउनेछन्।

प्रतिक्रिया दिनुहोस्
MBL